इटालीकाे राेममा आगलागी हुँदा ३० वटा बस जलेर नष्ट

रोम । इटालीको राजधानी रोममा आगलागी हुँदा ३० वटा बसहरु जलेर नष्ट भएका छन्। रोम नगरपालिकाको यातायात कम्पनी एटीएसीका ३० वटा बसहरु मंगलबार बिहान भएको आगलागीमा नष्ट भएका हुन्। आगलागी त्यहाँको समय अनुसार विहान ४ बजे भएको थियो। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीलाई उदृत गर्दै स्थानीय संचार माध्यामहरुले जनाएका छन्। आगोलागी नियन्त्रणका लागि घटनास्थल … Continue reading इटालीकाे राेममा आगलागी हुँदा ३० वटा बस जलेर नष्ट